शेयर कारोबारमा वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ३३.०३ अङ्कले उकालो लागेर दुई हजार ९३१.३४ मा पुगेको छ । साताभर लगातार उकालो लागेको नेप्से शेयर कारोबार हुने अन्तिम दिन शुक्रबारसमेत उल्लेख्य रुपमा वृद्धि भएको हो । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ४.०९ अङ्कले बढेर ५४३.७४ मा पुगेको छ । कूल २२९ कम्पनीको एक…