बहुउद्देश्यीय संघको साधारणसभा रोक्न अन्तरिम आदेश

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको ९औँ साधारण सभा स्थगित गर्न जिल्ला अदालत ललितपुरले आदेश दिएको छ । संघका सचिव माधवप्रसाद तिमल्सिनाले उपाध्यक्ष र केही पदाधिकारीहरुको बैठकले गरेको निर्णयको हवाला दिँदै २९ गते साधारणसभा गर्ने घोषणा गरेका थिए । उनले बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गरी साधारणसभा गर्ने बताएका थिए । यसरी संघको नियमविपरित साधारणसभा…