नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक अग्रवालद्वारा राजीनामा 

नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  उनको राजीनामा कम्पनीको चैत ७ गते बसेको  सञ्चालक समितिको ३३४औं निर्णयले स्वीकृत गरेको छ ।