नेप्से परिसूचक निरन्तर ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि ४१ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४१.७७ अङ्कले ओरालो लागेर दुई हजार ३४३.८७ अङ्कमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.८२ अङ्कले ओरालो लागेर ४४४.१५ मा सीमित भएको छ । कूल २२९ कम्पनीको…