नेप्से परिसूचकमा झिनो सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार सामान्य सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ५.१७ अङ्कले सुधार भई दुई हजार ३७६.१७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६१ अङ्कले उकालो लागेर ४५४.५६…