थप दुःखका दिनको प्रतीक्षा

गहुँका साथै भारतले चिनी निर्यातमा पनि बन्देज लगाएको छ । आन्तरिक बजारमा आपूर्ति स्थितिमा समस्या उत्पन्न भइ मूल्य नबढोस् भनेर यसो गरेको भनिन्छ । यसको असर हामीलाई पर्ने नै छ । भारतमाथि खाद्य सामाग्रीको निर्यातमा लगाएको बन्देजलाई ‘खाद्य राष्ट्रवाद’ (Food nationalism) को संज्ञा दिँदै यसो नगर्न अन्तर्राष्ट्रिय स्तरमै आवाज उठेको छ, तर यस भारतीय नीतिलाई…