नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

पघिल्लो समय निरन्तर ओह्रालो यात्रामा रहेको धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक शुक्रबार दोहोरो अङ्कले उकालो लागेको छ । कारोबारमापक नेप्से परिसूचक १३.७८ अङ्कले उकालो लागेर एक हजार ८६२.०६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८१ अङ्कले उकालो लागेर ३६४.९० मा पुगेको छ । कूल २२३ कम्पनीको ३५…