अझै १५-२० वर्ष वैदेशिक रोजगारीको विकल्प नभएको श्रममन्त्रीको खुलासा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ एनआरएनएबीच हालै भएको द्विपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमुलक हुने अपेक्षा गरेको बताएका छन् । आइतबार भृकुटिमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपाय विषयक विचार गोष्ठीमा मन्त्री कुँवरले उक्त कुरा बताएका हुन् । उनले वैदेशिक रोजगारीको…