आज मौद्रिक नीति सार्वजनिक हुँदै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिन लागिएको हो । सोअघि वालुवाटारमा राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ भने सो बैठकले मौद्रिक नीति पारित गरेपछि अपरान्ह पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि गभर्नर…