संविधानविरुद्ध कानुन बनाउने तत्परता

संविधानमा लोकप्रिय प्रावधान राखेर कार्यान्वयनमा उत्रिएका दलहरू त्यससँग सम्बन्धित कानुन निर्माण गर्ने क्रममा भने संविधानविरुद्ध प्रस्तुत हुने गरेका छन् । ६ वर्ष लगाएर बनाएको नेपालको संविधान (२०७२) मा २५ जनाभन्दा बढी मन्त्रीको सङ्ख्या बढाउन नपाइने भनी उल्लेख गरिएको छ । तर, राजनीतिकर्मीहरूमा भने बढीभन्दा बढी मन्त्रालय बढाउने चाहना देखिएको छ । अधिकारसम्पन्न सङ्घीय प्रशासनिक पुनर्संरचना…