बैतडीमा नयाँशक्तिले बाम गठबन्धनलाई सघाउने

आसन्न निर्वाचनका लागि केन्द्रमा लोकतान्त्रिक गठबन्धनमा सामेल भएकोे बाबुराम भट्टराईको नयाँशक्ति पार्टीले बैतडीमा भने बाम गठबन्धनलाई सहयोग गर्ने भएको छ । एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीच हिजो सोमबार बसेको बैठकपछि नयाँ शक्तिले यस्तो निर्णय गरेको हो । एमालेका जिल्ला सचिव लीलाधर भट्ट, माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट र नयाँशक्तिका जिल्ला संयोजक कृष्णप्रसाद बडूद्वारा संयुक्तरुपमा…