कांग्रेससँग तालमेल गर्न ३३ दल सहमत

कांग्रेससँग तालमेल गर्न ३३ दल सहमत भएका छन् । वृहत लोकतान्त्रिक गठबन्धनको तयारीमा जुटेको नेपाली कांग्रेस र ३३ दलीय राष्ट्रिय मोर्चाबीच तालमेलको समझदारी भएको हो । पूर्वमन्त्री एनपी साउद र ३३ दलीय मोर्चाबीच आइतबार चुनावी तालमेलका विषयमा समझदारी भएको छ । ३३ दलीय मोर्चाका तर्फबाट विक्रम कुँवर, विक्रमबहादुर बम, सिद्धार्थ अधिकारी, सुष्मा बडाल, घनेन्द्रबहादुर बस्नेत,…