दूतावासले लगानी गर्ने परियोजना रोक्यो सरकारले

भारतीय  दूतावासमार्फत् साना विकास परियोजनामा भारतले गर्ने लगानी अब रोकिने भएको छ । दूतावासले नेपालमा आफैं योजना छानेर पाँच करोडसम्म खर्च गर्न पाउने सम्झौता नवीकरण नभएपछि भारतीय लगानी रोकिने भएको हो। अर्थ मन्त्रालयले सम्झौता तत्काल नवीकरण नगर्ने व्यहोराको पत्र भारतीय दूतावासलाई पठाइसकेको छ। परियोजना अन्तर्गत लगानी गर्दा दूतावासले जिल्ला विकास समितिसँग समन्वय गर्ने गर्थ्यो ।…