पशुपतिनाथ क्षेत्रमा अबदेखि सवारी चलाउन नपाइने

पशुपतिनाथ परिसर भित्र आजदेखि  कुनै पनि सवारी साधन चलाउन नपाइने भएको छ । सवारी साधनले पशुपति क्षेत्रमा अस्तव्यस्तता बढाएको तथा विश्व सम्पदा सूचीमा रहेको उक्त क्षेत्रमा प्रदुषण बढाउनुका साथै भौतिक क्षति पुर्याएको भन्दै सरकारले सवारी साधन प्रवेशमा रोक लगाएको छ । पशुपति क्षेत्र विकास समितिले सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै प्रहरीले मंगलवारदेखि नै…