कनकाईमा अज्ञात रोगको प्रकोप

अज्ञात रोगका कारण झापाको कनकाई नगरपालिका वडा नंम्बर–४ मा दुई जनाको मृत्यु भएको छ भने ७ जना बिरामी छन् । मृत्यु हुनेमा कनकाई नगरपालिका–४ टेक्राका २३ वर्षीय नारायण ऋषिदेव र २४ वर्षीय वसन्ती ऋषिदेव छन् । बिरामी परेका अन्यलाई आइतबार उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल पु¥याइएको बताइएको छ । कनकाई नगरपालिका प्रमुखले जानकारी दिएअनुसार…