समस्याग्रस्त ९ वटा बैंक तथा वित्तीय संस्थाका सञ्चालक, अध्यक्ष तथा प्रमुख कार्यकारीको बदमासीले निक्षेपकर्ताको २ अर्ब २६ करोड रुपैयाँ भन्दाबढी रकम जोखिममा परेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार समस्याग्रस्त ९ वटा मध्ये दुई वटा विकास बैंक र ७ वटा वित्तीय संस्था रहेका छन । गत आर्थिक बर्षको अन्त्यसम्म नेपाल सेयर मार्केट्स…