खारेज भएका कार्यालयको नाममा अख्तियारी !

प्रदेश नम्बर ७ को प्रदेश सरकारले गरेको एउटा निर्णय यतिबेला सम्बद्ध क्षेत्रमा चर्चा र ब्यङ्ग्यको विषय बन्न पुगेको छ । सो प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले खारेज भइसकेको कार्यालयको नाममा बजेट खर्च गर्ने अख्तियारी पठाएपछि प्रदेश सरकारको निर्णय टीका–टिप्पणीको सन्दर्भ बन्न पुगेको हो । उक्त मन्त्रालयले प्रदेशकै आर्थिक मामला तथा योजना मन्त्रालयको हवाला दिँदै ‘खानेपानी…