दुई महिनामा २५ अर्ब शोधानान्तर घाटा

नेपाली बस्तु निर्यातको तुलनामा विदेशी सामाग्रीको आयात दिनप्रतिदिन बढ्दो छ । जसका कारण मुलुकको व्यापार घाटा चुलिँदो अवस्थामा छ । अहिले बार्षिक झण्डै नौ खर्ब नजिक पुगेको नेपालको व्यापार घाटालाई समयमा समाधान गर्न नसकिए आगामी बर्षहरुमा यसको आकार बढ्ने निश्चित छ । अत्याधिक आयातका कारण व्यापारघाटा बढेको छ भने ६ वर्षपछिकै उच्च शोधानान्तर घाटा नेपालले…