दोहोरो गोली हानाहानमा ६ जना लडाकु मारिए

सधैँ अशान्त भइरहने भारत नियन्त्रित कस्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा ६ जना विद्रोही लडाकुको मृत्यु भएको प्रहरीले जनाएको छ । कस्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट ४८ किलोमिटर दक्षिणमा शुक्रबार बिहानै गोली चलेको थियो । भारतीय प्रहरी र सैनिकको संयुक्त गस्तीमा आतंकवादी आक्रमण भएलगत्तै दोहोरो भिडन्त भएको बताइएको छ । गुप्तचर निकायले दिएको सूचनाअनुसार…