धर्मसङ्कटमा उपप्रधानमन्त्री !

मुलुककै जेठो र ठूलो वीर अस्पतालका एक वरिष्ठ न्युरो सर्जनले ‘चाकडी र घुस रकम पुऱ्याउन नसकेको’ भन्दै राजीनामा दिएका छन् । उनले दिएको राजीनामापत्रले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्राप्त उपप्रधानमन्त्री उपेन्द्र यादवलाई धर्मसङ्कटमा पारेको छ । वीर अस्पतालका न्युरो सर्जरी विभागका प्रमुख प्रा.डा. ध्रुवराज अधिकारीले आफ्नो असन्तुष्टि प्रकट गर्दै सोमबार पदबाट राजीनामा दिएका हुन् । उनले…