के लेख्ने ? के नलेख्ने ? किन लेख्ने ? कसका लागि लेख्ने ?

केशवप्रसाद भट्टराई १. प्रक्रिया अर्को कुरा हो तर सार्वभौम जनताले जुन दलको नेतालाई प्रधानमन्त्रीको रूपमा देखेर उसको नाउँमा भोट दिएर उनको दल विजयी भयो, उनले आफूले जनता माझ गरेको प्रतिज्ञाअनुसार काम गर्न पाइन मलाई पुनः जनादेश दिनोस वा मलाई अस्वीकार भनेर जनता माझ जान पाउने प्रजातान्त्रिक मूल्य र मान्यता असंवैधानिक ठहर हुने, २. पूर्व प्रधानन्यायाधीशहरूको…