एमालेको महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण

यसअघि गरिएको नेताहरुमाथिको कारबाही स्वतः फुकुवा हुने नेकपा (एमाले)ले बुधबार सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले आयोजक समिति भङ्ग गगरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले यो निर्णय गरेसँगै एमाले विभाजनको खतरा टरेको ठानिएको छ भने केन्द्रीय कमिटी कायम रहँदा यसअघि गरिएको नेताहरुको कारबाही स्वतः फुकुवा…