जसपाको आधिकारिकता विवाद इजलासमार्फत टुङ्ग्याउने निर्वाचन आयोगको तयारी

जुट्नभन्दा अलग हुन जसपा नेताहरुको जोड सत्ता समीकरणका दौरानमा दुई धारमा विभाजित जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्रको विवाद थप चुलिँदै गएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको समूह र अर्का अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको समूहले निर्वाचन आयोगमा आधिकारिकताको लागि दिएको निवेदनमा केही समयअघि दुवै समूहलाई आधिकारिकता दिइएको थिएन । पछि दुवै समूहले…