सङ्कटमा गठबन्धन : काङ्ग्रेसमा राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल !

महाधिवेशन भन्दा पछाडि देउवा र केपीबीच विशेष समझदारी बन्ने र त्यसले नेपाली राजनीतिलाई नयाँ मोड दिनसक्ने प्रवल सम्भावना छ । अप्राकृतिक अर्थात् अस्वाभाविक प्रयासहरू निरर्थक हुन्छन् र, त्यस्ता प्रयासका परिणाम पनि टिकाउ हुँदैनन् भन्ने तथ्यको दृष्टान्त वर्तमान सत्ता गठबन्धन बनेको छ । केपी शर्मा ओलीले सङ्घीय संरचनाप्रति प्रश्न उठाउन थालेको, धर्मसापेक्ष व्यवहार गरेको र छिमेकी…