नेपालको विकासका शत्रुहरू

‘इजी मनी’ आर्जनमा राजनीतिबाहेक अर्को व्यवसाय नेपालमा अहिलेसम्म भेटिएको छैन । उद्यमी-व्यवशायीलाई सहयोग र संरक्षण दिनुपर्ने राजनीतिक क्षेत्र आफै ‘उद्यमी व्यवसायी’ बन्ने चक्करमा लागेपछि त्यस्तो देशको उत्थान हुने आशा गर्न सकिँदैन । देवप्रकाश त्रिपाठी नेपालको संविधानमा कैयन् यस्ता अन्तरवस्तु समेटिएका छन्, जसको ब्याख्या गर्दा यसलाई देशका हितैषीहरूद्वारा निर्मित दस्तावेज भन्न कुनै पनि दृष्टिले मिल्ने देखिँदैन…