मनाइयो इस्वी संवतको नयाँ वर्ष २०२२

(अंग्रेजी नयाँ वर्ष २०२२ को प्रारम्भ भएको खुशियालीमा पिकनिक मनाउन काठमाडौंबाट दोलालघाट पुगेका स्थानीय पर्यटकहरु । तस्बिर : रासस) विश्वभर धुमधामसाथ मनाइने इस्वी संवतको नयाँ वर्ष २०२२ नेपालका मुख्य सहरमा भेला भएर एकापसमा शुभकामना आदानप्रदान गरी खुशीयालीका साथ मनाइएको छ । गिग्रोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२२ सुरु भएको छ । यस अवसरमा…