लादिएको संविधानमाथि ‘परमादेशी शासक’को ताण्डव !

चुनावबाट भाग्ने तर सत्ता नछोड्ने दाउपेचमा रहेका तथाकथित ‘लोकतन्त्रवादी’हरूबाट देशकै अस्तित्वमाथि घात हुँदै गरेको आमनेपालीले समयमै हेक्का राख्न सक्नुपर्छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ मा समाप्त हुँदैछ । वर्तमान संविधानतः स्थानीय निकायमा एक दिन पनि प्रतिनिधिविहीनताको अवस्था रहनु हुँदैन । यस्तै दूरावस्था उत्पन्न नहोस् भनी जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअगावै स्थानीय तहको निर्वाचन…