त्रिभुवन राजपथमा यातायात अवरुद्ध

मौसममा सुधार नआएसम्म हिउँ पन्छाउन कठिनाइ अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले गएराति २ बजेदेखि हेटौँडा-काठमाडौंतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । बिहीबार राति परेको हिउँ करिब ६ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ पन्छाउन कठिनाइ उत्पन भएको बताइएको छ । हेटौँडाबाट…