न्यादीको विद्युत् परिक्षणपछि पनि राष्ट्रिय प्रणालीमा जोडिएन

चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले असहयोग गरेपछि लमजुङस्थित ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको विद्युत खेर गएको छ । आयोजनाको विद्युत् प्रवाहका लागि असहयोग गरेका कारण उपकरण तथा संरचनाको परीक्षणपछि पनि विद्युत् उत्पादन सुरु हुन नसकेको हो । सिनो हाइड्रो सगरमाथाले अनुमति नदिएकाले आयोजनाको विद्युत खेर गएको प्रवर्द्धक न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख…