फागु खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा बेपत्ता

उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । उनीहरू नुहाउन नदीमा जाँदा आइतबार दिउँसो वेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा-१४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् । त्रियुगा-१४ का वडाअध्यक्ष हेमराज मगरका…