आजको पञ्चाङ्ग एवम् राशिफल (१० वैशाख २०८१ सोमबार, २२ अप्रिल २०२४)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४६ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख १० गते तद्अनुसार सन् २०२४ अप्रिल २२ सोमबार चैत्र शुक्ल पक्षको चतुर्दशी तिथि हस्ता नक्षत्र हर्षण योग गर करण आनन्दादिमा वज्र योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३४ मा भयो…