उपनिर्वाचन इलाम-२ : नेम्वाङ र खड्का तीव्र प्रतिस्पर्धामा

तेस्रो र चौथोमा मिलन र डेकेन्द्र सुरेन्द्र सुवेदी, काठमाडौं तीन दिनपछि अर्थात् वैशाख १५ मा हुने इलाम-२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । तेस्रो र चौथो स्थानका लागि भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी डेकेन्द्र थेगिमबीच प्रतिस्पर्धा हुने देखिन्छ । गत निर्वाचनमा १…