म पचास पुगेँ नि !

जब वृद्धअवस्था अनिवार्य छ भने नियमितरूपमा शारीरिक र मानसिक व्यायाम आरम्भ गर्नैपर्छ । सबै कुरामा अल्छी माने पनि आफ्नो शारीरिक र मानसिक स्वास्थ्यका सवालमा अल्छी गर्नु हुँदैन । ✍ डा. गोविन्दशरण उपाध्याय उमेरले ५० काटेपछि मेरो मनमा अलिअलि मृत्यु र रोगको डर पसेको छ । पुराना कुराहरू याद आउन थालेका छन् । कहिले राम्रो गरेजस्तो…