सकस

यश घिमिरे चौवालिस पैंँतालिस सालतिर नयाँ फोनिक्स साइकल हुनु पनि शानको विषय हुन्थ्यो भने उ त ट्युसन पढ्न निजी कार चढेर आउँथ्यो । ‘उ’ अर्थात् हरिकृष्ण महर्जन - काठमाडौंको नाम चलेको ब्यापारिक घरानाको छोरो, तर पढाइमा लद्दु ! पहिलो दिन बाऊ आफै आएर छोरोलाई ट्युसन पढाइदिन अनुनय-विनय गऱ्यो । नजिकिँदो एसएलसीले गर्दा विद्यार्थीहरू ‘प्याक’ भइसकेका…