यादहरू

रामचन्द्र ढकाल तिमीलाई भेट्न जाँदा लजाएका नयनहरूयौवनका श्रृगारसँगै मौलाएका बदनहरूहिँडााइमा देखिएका डराएका तिम्रा कदमसंगीतमय थिए कति छमछमी पाउजुहरू । लाजसँगै भुइँतिर लर्किएका पारीहरूमुस्कानसँगै लाडिएका ति सुस्केराहरूताजै लाग्छ आज पनि बाडुल्किका भाका सबैसबै सबै ठिक छ भन्ने इसाराका चिन्हहरू ॥ हात पाउ देख्दा लाग्थ्यो पटुकीका डोबहरूसाडीसँग सजिएका बुट्टेचोली पारीहरूकति राम्रो आहा देख्दा परि झै पो दोखियौ…