प्रश्नहरूबाटै फेरि जन्मिरहेछन् प्रश्नहरू

कुनै बेला बीपी कोइरालाले भनेका थिए- ‘क्रान्तिपछि जब परिवर्तन हुन्छ, सुकिला-मुकिलाहरूको हालिमुहाली शुरू हुन्छ । तिनीहरूका विरुद्धमा फेरि अर्को आन्दोलन गर्नु पर्नेछ ।’ शब्द केही तल-माथि भएको हुन सक्छ, तर उनको यो भनाइ धेरैले दोहोऱ्याइरहेको सुनिन्छ । ✍ कृष्ण धरावासी झापाली साहित्यिक यात्रामा मसँग धेरै साथीहरू थिए । विचारले, कलाले र प्रस्तुतिले हामी सँगै भएर…