तिम्रो र मेरो इच्छा

राजेन्द्र पाठक तिमीलाई हिउँ खेल्ने इच्छा छ !मलाई हिउँ झेल्ने बाध्यता छ !!यता शरीर चुस्तदुरुस्त पार्नु छ !त्यता दाना नपाएर छाक बार्नु छ !! तिम्रो फेसनमा फाटेको लुगा छ !मेरो बाध्यता हजार टालो हाल्नु छ !!तिमी लहडमा फास्टिङ गर्दैछौ !म कहरले भोकभोकै रात काट्छु !! तिमी सप्ताहान्त मनाउन कटेज धाउँछौ !कति बाध्यतामा हमेसा त्यसमै हुन्छन्…