शिवरात्रि कि सिँलाचह्रे ?

✍ सुनिल उलक शिव वा महादेवका अनगिन्ति नामहरु छन् । उनका कामले वा चरित्रले विभिन्न नामहरु राखिएका छन् । अंग्रेजी शब्द GOD मा शिव तेश्रो अक्षरको प्रतिनिधित्व गर्ने देवता हुन् । हिन्दू पुराणहरुका अनुसार श्रृष्टीकर्ता (ब्रम्हा), पालनकर्ता (विष्णु) तथा संहारकर्ता (महादेव) मा तेश्रो देवताका रुपमा हामीले लिने गर्दछौँ । त्यस्तै अंग्रेजी शब्द G-Generator, O-Operator, D-Destroyer…