विराटनगरमा स्वर्गीय प्राज्ञ सुवेदीको बहुआयामिक योगदानको चर्चा

प्रेम ओझा, विराटनगर स्वर्गीय प्राज्ञ दधिराज सुवेदीले नेपाली साहित्य, समाज सेवा र आध्यात्मिक क्षेत्रमा पुऱ्याएको योगदानको विराटनगरमा चर्चा गरिएको छ । मोरङ, सुनसरी, झापा, धनकुटा, भोजपुर र तनहुँमा रहेका एक सय बढी विभिन्न साहित्यिक समाज र धार्मिक संघ संस्थाहरुले संयुक्त रुपमा श्रध्दाञ्जली सभा आयोजना गरे । नरेन्द्रप्रसाद-आशालता रिजाल प्रतिष्ठानको संयोजनमा सञ्चालित सो सभामा सुवेदीका सहकर्मी…