समयको आवाज

✍ श्यामकृष्ण लम्साल बगरेले काट्नैपर्नेपशुले काटिनैपर्नेदुनियाँको नियतिया भनौँनीति-नियम यस्तै नै रहेपछि..पशुको प्राणको भिखमगाइया भनौँ आँशुको मूल्यकहाँनेर भेटिएला र ?आर्तनाद र शंखध्वनिहरुलेयहाँनेर केही काम गर्न सक्लान् र ? इतिहासदेखि वर्तमानसम्मकोविधिको विधान या भनौँ स्रष्टाको खेलयस्तै-यस्तै नै रहेपछि‘मरेँ आमा’ भन्ने ठाउँकुन प्राणीले कहाँनेर पाउने होला ? ठग्नेहरु ठगिरहेछन्,ठगिनेहरु ठगिइरहेछन्,लुट्नेहरु लुटिरहेछन्,लुटिनेहरुको हालत त्यही छ,तैपनि न्याय र समानताकोअधिकार या…