माओवादी युद्धकालमा बालसेना रहेका लेनिन बिष्ट यतिबेला बालबालिकालाई युद्धमा होम्नु अन्यायपूर्ण हो भन्ने आवाज बुलन्द गरिरहेका छन् । बालसेना एवम् द्वन्द्वपीडितले अझै न्याय नपाएकाले यथाशीघ्र न्याय पाउनुपर्छ, उनीहरूको मागको सुनुवाई हुनुपर्छ र तिनका चह¥याइरहेको घाउमा राज्यले मल्हम लगाइदिनु पर्छ भन्ने माग उठाउनुका साथै समाज वा देशमा रहेका अनेक खाले विकृति-विसङ्गतिको अन्त्य हुनुपर्छ भन्ने पक्षका एक…