संसदीय व्यवस्था धरापमा पर्न सक्छ : अनिलकृष्ण

अनिलकृष्ण प्रसाईं नेपाली काङ्ग्रेसका महासमिति सदस्य हुन् । उनीसँग नेपाल तरुण दलको केन्द्रीय महासचिव, नेपाल विद्यार्थी सङ्घ नारायणी अञ्चल संयोजक, बीपी चिन्तन प्रतिष्ठान झापा अध्यक्ष, पूर्वाञ्चल कृषि क्याम्पस गौरादह झापाको अध्यक्षलगायतको अनुभव पनि छ । २०३५ सालदेखि ने.वि. सङ्घमार्फत् प्रजातान्त्रिक धारमा जोडिएर निरन्तर रूपमा सक्रिय रहँदै आएको बताउने उनीसँग घटना र विचार साप्ताहिकका लागि श्याम…