जब कानुन ब्युँझिन्छ, अनि गैह्रकानुनी बजारमा भुकम्प जान्छ : डिल्ली अम्माई

पूर्वसञ्चारकर्मी तथा निवर्तमान गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको फैसलापछि प्रवासको नेपाली समाजमा तरङ्ग पैदा भएको छ । यस प्रकरणबाट आगामी दिनमा कस्तो प्रभाव पर्ला भन्ने सम्बन्धमा चौतर्फी जिज्ञासा जागृत भएको छ । यसबारे बेल्जियममा रहेका पत्रकार डिल्ली अम्माईसँग गरिएको फोन सम्वाद प्रस्तुत गरिएको छ । ० डिल्लीजी, रवि लामिछानेको नागरिकतासम्बन्धी सर्वोच्चको फैसलाले प्रवासमा…