कर्मचारीतन्त्र ‘नेसेसरी इभिल’ हो

नेपाल सरकारद्वारा मुलुकभर ७२ वटा नगरपालिका घोषणा गर्ने क्रममा ०७१ वैशाख २५ गते अर्घाखाँची जिल्लाका विभिन्न सात गाविसलाई समेटेर सन्धिखर्क नगरपालिकाको स्थापना भएको थियो । हालसम्म मुलुकमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी जम्मा दुई सय १७ वटा रहेका छन् । जनप्रतिनिधि र पर्याप्त जनशक्तिको अभावमै पहाडी जिल्ला सन्धिखर्क नगरपालिका अर्घाखाँचीले आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको…