पाशुपत क्षेत्रको हराएको दुई हजार रोपनी जग्गा खोजेरै छोड्छु : सदस्यसचिव खत्री

हिन्दुहरूका आराध्य देव पशुपतिनाथको समुचित विकास गर्न बनाइएको पशुपति क्षेत्र विकास कोषका हाल राजुकुमार खत्री सदस्य सचिव रहनुभएको छ । काठमाडौंको मूलपानीका स्थायी बासिन्दा खत्री २०७३ मा कोषको सदस्यमा मनोनयन हुनभएको थियो । गत असोजमा पुनः सदस्यमा मनोनयन हुनु भएका उहाँ हाल सदस्य सचिव हुनुहुन्छ । बालविनोद मावि पाटनबाट माद्यमिक तह र सरस्वती क्याम्पसबाट स्नातक…