दूतावासमा ६७अाैं प्रजातन्त्र दिवस सम्पन्न

[caption id="attachment_48901" align="aligncenter" width="1024"] Photo Source: Jiban K. Gaule[/caption]लण्डन । लण्डनस्थित बेलायतका लागि नेपाली दूतावासमा नेपालकाे ६७अाैं राष्ट्रिय प्रजातन्त्र दिवस,नेपाली मितिअनुसार अर्थात् फागुन ७ गते एक विशेष समाराेहका साथ सम्पन्न भएकाे छ । सम्पूर्ण ज्ञातअज्ञात शहीदहरूलार्इ, मुलुकमा प्रजातन्त्रकाे स्थापनार्थ तिनका बलिदानलार्इ सम्झँदै एक मिनेट माैन धारण गरेर शुरू गरिएकाे साे कार्यक्रममा विशेषगरी नेपाली महिला संघ…