‘ट्रम्प र किमको वाकयुद्ध बच्चाहरुको झगडाजस्तै’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच पछिल्लो समय भइरहेका भनाभन ‘बच्चाहरुको झगडाु जस्तै भएको रुसी विदेशमन्त्री सर्गेइ लाभरोेभले प्रतिक्रिया दिएका छन् । ट्रम्प र किमबीच एक अर्कालाई होच्याउने वा नजरअन्दाज गर्नेखालका अभिव्यक्तिको आदानप्रदानलाई लिएर रसियाली विदेशमन्त्री लाभरोभ उक्त प्रतिक्रिया दिएका हुन् । अमेरिकी राष्ट्रपतिले केही दिनपहिले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने…