१० जनामा कोभिड देखिएपछि चिनियाँ शहरमा लकडाउन, सर्वसाधारण उत्रिए विरोधमा

केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औद्योगिक शहर सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध जनाएका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको एउटा भिडियो फुटेज सार्वजनिक भएको छ । १ करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त शहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको रिपोर्ट गरिएको थियो । कोभिडशून्य…