९ जनाको ज्यान लिने नरभक्षी बाघलाई गोली हानेर मारियो

भारतको विहार राज्यको चम्पारणमा एउटा बाघले कम्तीमा ९ जनाको ज्यान लिएपछि प्रहरीले गोली हानी मारेको छ । ‘चम्पारणको नरभक्षी’ भनेर चिनिने उक्त बाघलाई करिब २०० प्रहरी अधिकारी र जिल्ला अधिकारीहरूको समूहको प्रयासमा मारिएको हो । केही प्रहरी अधिकारीले हात्तीमा चढेर बाघको खोजी गरेका थिए । समाचारमा जनाइएअनुसार उक्त भाले बाघले वाल्मीकि टाइगर रिजर्भवरपरका समुदायलाई आतंकित…