भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित

यसै वर्ष पार्टी नेतृत्वको प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक विजयी भएका छन् । पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन् । पार्टी नेतृतवा विजय भएसँगै भारतीय मूलका सुनक ब्रिटिश एसियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । देशले आर्थिक र उर्जा संकटको सामना गरिरहेका बेला…